पत्रकार महासंघ युकेको ‘कोरोनाबाट आफु बचौं, अरुलाई पनि बचाऔं’ अभियान

लण्डन । नेपाल पत्रकार महासंघ युकेले कोरोना भाइरसबाट टाढा रहन अपिल गरेको छ । संघले आइतवार कोरोना भाइरसबारे जानकारी मुलक सूचना जारी गर्दै ‘कोरोना भाइरसबाट आफु पनि बचौं, अरुलाई पनि बचाऔं’ अभियान शुरु गरेको हो । नेपाल पत्रकार महासंघ युके शाखाले एनएचएसद्वारा जारी सूचनालाई बेलायतमा कार्यरत नेपाली जनस्वास्थ्यविदहरुसंग समन्वय गरी सो जानकारी मुलक सूचना जारी … Continue reading पत्रकार महासंघ युकेको ‘कोरोनाबाट आफु बचौं, अरुलाई पनि बचाऔं’ अभियान